Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

माधव नेपाल कुन्ठाले सानो पार्टीको अध्यक्ष हुनुभयोः नेता विष्ट

माधव नेपाल कुन्ठाले सानो पार्टीको अध्यक्ष हुनुभयोः नेता विष्ट

  • मंसिर १०, २०७८ शुक्रवार २२:०१ बजे
  • 492
    SHARES
  • माधव नेपाल कुन्ठाले सानो पार्टीको अध्यक्ष हुनुभयोः नेता विष्ट

    काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। केन्द्रीय समितिको बैठक बस्ने भनिएको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गरदै उनले उक्त कुरा बताएका हुन् ।

    ‘सधै भाडभेलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,’ उनले भने । 

    फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपालले एमालेमै रहेको चुनाव लडेको भए हुने प्रतिक्रिया जनाएका छन् । उनले नेता नेपाललाई कुन्ठाले सानो पार्टीको अध्यक्ष भएको बताएका छन् ।

    यस्तै नेता विष्टले आफ्नो कुनै पदमा दाबी नरहेको बताएका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij