Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

भारतमा कोरोना संक्रमण घट्यो

भारतमा कोरोना संक्रमण घट्यो

  • 339
    SHARES
  • भारतमा कोरोना संक्रमण घट्यो

    काठमाडौं । भारतमा कोरोना संक्रमण घटेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १० हजार ९६७ जना  संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार १९ जना रहेको छ । 

    हालसम्म भारतमा ३ करोड ३९ लाख ८८ हजार ७९७ जना भाइरस संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology