Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

५ लाख ९४ हजारले पाए ज्योति लाइफको १० कित्ता शेयर

५ लाख ९४ हजारले पाए ज्योति लाइफको १० कित्ता शेयर

  • चैत्र १३, २०७७ शुक्रवार १३:४४ बजे
  • 7.5K
    SHARES
  • ५ लाख ९४ हजारले पाए ज्योति लाइफको १० कित्ता शेयर

    काठमाडाैं । सर्वसाधारणलाई साधारण शेयर जारी गरेको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।

    कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज १२ बजेर ३० मिनेटमा आइपीओ बाँडफाँड गरेको हो ।

    क्यापिटलले गरेको शेयर बाँडफाँडमा ५ लाख ९४ हजारजना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

    कम्पनीको आइपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४८० जनामध्ये ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्ध भएको छ भने आवेदन योग्य भएरपनि बाडँफाडमा नपरेका १२ लाख ४८ हजारको हात खाली भएको छ ।

  • सम्बन्धित विषय:

  • # ज्योति लाइफ
  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology