Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजनीमा स्वीकृत, देउवाले ताेके घिमिरेलाई संयोजक

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजनीमा स्वीकृत, देउवाले ताेके घिमिरेलाई संयोजक

  • 437
    SHARES
  • कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजनीमा स्वीकृत, देउवाले ताेके घिमिरेलाई संयोजक

    काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजनीमा स्वीकृत भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

    images

    केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन् । घिमिरे समितिका वरिष्ठ सदस्य थिए ।

    संयोजक यादवले स्वास्थ्यको कारण देखाई एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । कांग्रेस सभापति देउवाले केन्द्रीय निर्वाचन समितिको संयोजकमा रही हालसम्म काम गरेकामा धन्यवाद दिएका छन् ।
    yadav.jpg-1.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology