Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमाले महाधिवेशन : बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै नाराबाजी

एमाले महाधिवेशन : बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै नाराबाजी

  • मंसिर १२, २०७८ आइतवार २१:५३ बजे
  • 477
    SHARES
  • एमाले महाधिवेशन : बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै नाराबाजी

    काठमाडौं । नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् ।

    बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् । ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij