Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपालमा छुट्टाछुट्टै न्यून चापीय प्रणालीको प्रभाव, कस्तो छ आजको मौसम ?

नेपालमा छुट्टाछुट्टै न्यून चापीय प्रणालीको प्रभाव, कस्तो छ आजको मौसम ?

  • 661
    SHARES
  • नेपालमा छुट्टाछुट्टै न्यून चापीय प्रणालीको प्रभाव, कस्तो छ आजको मौसम ?

    काठमाडौं । नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो । 

    images

    सोमबार बिहान पहाडी भू-भागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ । राति देशभर आँशिक बदली रहनेछ । 

    महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

    बुधबार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपात र सो प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

     


     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology