Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित

कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित

  • 574
    SHARES
  • कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ सबुज निर्वाचित भएका भएका छन् ।

    images

    उनले प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँको पक्षमा १९५७ र कार्कीको पक्षमा १०८९ मत खसेको थियो । 

    यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति रहेका बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए ।

    त्यस्तै अर्का उम्मेदवार कार्कीलाई भने सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology