Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एमालेको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरू, अध्यक्षमा रावलको उम्मेदवारी दर्ता 

एमालेको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरू, अध्यक्षमा रावलको उम्मेदवारी दर्ता 

  • 422
    SHARES
  • एमालेको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरू, अध्यक्षमा रावलको उम्मेदवारी दर्ता 

    चितवन । एमालेको १०औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरू भएको छ ।

    images

    अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । नेकपा (एमाले) को अध्यक्षमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता गरेका छन् । बिहान ८ बजेबाट सुरू भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

    रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।
    रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology