Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा जुट्यो सहमति

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा जुट्यो सहमति

  • मंसिर १३, २०७८ सोमवार २०:२१ बजे
  • 440
    SHARES
  • एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा जुट्यो सहमति

    चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ । ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए ।

    अर्चना गहतराजले खुला केन्द्रीय सदस्यमा नाम फिर्ता लिएसँगै सहमति जुटेको हो । केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेतृत्व अप्ठ्यारोमा परेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij