Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पाँचौ स्थानमा उक्लियो युभेन्ट्स 

पाँचौ स्थानमा उक्लियो युभेन्ट्स 

  • 519
    SHARES
  • पाँचौ स्थानमा उक्लियो युभेन्ट्स 

    काठमाडौं । इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हो । 

    युभेन्ट्सको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

    १६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij