Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

उम्मेदवारी फिर्ताको समय एक घण्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने

उम्मेदवारी फिर्ताको समय एक घण्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने

  • 497
    SHARES
  • उम्मेदवारी फिर्ताको समय एक घण्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घण्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।

    अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । 

    उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij