Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कांग्रेसमा दोस्रो चरणको निर्वाचन : हालसम्म ३ हजार ८ सय मत खस्यो

कांग्रेसमा दोस्रो चरणको निर्वाचन : हालसम्म ३ हजार ८ सय मत खस्यो

  • 631
    SHARES
  • कांग्रेसमा दोस्रो चरणको निर्वाचन : हालसम्म ३ हजार ८ सय मत खस्यो

    काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानमा ३ हजार ८ सय बढी मत खसेको छ ।

    सोमबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज पुन चुनाव भएको हो ।

    निर्वाचन समितिका अनुसार मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ ।

    साढे तीन बजेबाट सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको भए पनि त्यसलाई थपेर ९ बजेसम्म बनाइएको समितिले जनाएको छ ।

    निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij