Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्र बैंकको प्रवक्तामा डा.भट्ट नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा डा.भट्ट नियुक्त

  • 416
    SHARES
  • राष्ट्र बैंकको प्रवक्तामा डा.भट्ट नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

    अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरिएको हो ।

    भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij