Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

[अपडेट] कांग्रेस महामन्त्री मतगणना : गगन र विश्वप्रकाशकाे अग्रता

[अपडेट] कांग्रेस महामन्त्री मतगणना : गगन र विश्वप्रकाशकाे अग्रता

  • 528
    SHARES
  • [अपडेट] कांग्रेस महामन्त्री मतगणना : गगन र विश्वप्रकाशकाे अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    महामन्त्रीमा ६ जनाको प्रतिस्पर्धा छ । यसमध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन् । 

     ६०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत

    गगन थापा- ३८९

    विश्वप्रकाश शर्मा- २२९

    प्रदीप पौडेल- २०६

    डा.प्रकाशशरण महत- १९३

    डा.मिनेन्द्र रिजाल- १०८

    डा.राजाराम कार्की- १८

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij