Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

दलित तर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी 

दलित तर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी 

  • पौष १, २०७८ बिहिवार २२:२२ बजे
  • 670
    SHARES
  • दलित तर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी 

    काठमाडौं– कांग्रेस सह–महामन्त्री (दलिततर्फ) शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । सभापति शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गर्दै परियार विजयी भएका हुन् ।

    परियार २ हजार २१२ मत ल्याएर विजयी हुँदा विश्वकर्माले २ हजार १७५ मत ल्याए। यस्तै गङ्गा सुनारले २२९ मत प्राप्त गरिन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij