Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

  • पौष २, २०७८ शुक्रवार ११:५४ बजे
  • 189
    SHARES
  • पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

    वार्सा । पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै  २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ । राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् ।  डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।  

    ‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,ु पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने । मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् । 
     

  • सम्बन्धित विषय:

  • # डायनोसर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology