Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोरोना ग्राफ : २७४ संक्रमित थपिँदा २७० जना संक्रमणमुक्त, ३ को निधन

कोरोना ग्राफ : २७४ संक्रमित थपिँदा २७० जना संक्रमणमुक्त, ३ को निधन

  • 508
    SHARES
  • कोरोना ग्राफ :  २७४  संक्रमित थपिँदा २७० जना संक्रमणमुक्त, ३ को निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ९ हजार १६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    ७ हजार ६९१ पीसीआर परीक्षण गर्दा २६९ जना र १३ सय २५ एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यस अवधिमा २७० जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij