Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कोरोना ग्राफ : १८१ संक्रमित थपिँदा २८९ जना संक्रमणमुक्त, १ को निधन

कोरोना ग्राफ : १८१ संक्रमित थपिँदा २८९ जना संक्रमणमुक्त, १ को निधन

  • 659
    SHARES
  • कोरोना ग्राफ : १८१ संक्रमित थपिँदा २८९ जना संक्रमणमुक्त, १ को निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ९ हजार ८७२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ८३१ पीसीआर परीक्षण गर्दा १३३ जना र  ५ हजार ४१ एन्टीजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा २८९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ जनाको निधन भएको छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ । जसमध्ये ५ हजार २३ जना होम आइसोलेसनमा र २४८ जना संस्थागत आइसोलसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये एकसय जना आइसियूमा र २६ जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij