वेबटिभी खबर
काठमाडौं । बढुवा समितिको आइतबार बसेको बैठकले निजामति सेवाका २० उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै बढुवा हुने उपसचिवको नाम सार्वजनिक गरेको हो ।
निजामति सेवा ऐन, २०४९को दफा २० (४) र २४ चको प्रयोजनको लागि सूचना जारी गरिएको हो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij