Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

खुला महिलातर्फको मतगणना : १६ सय मत गन्दा डा.डिला संग्रौला अगाडि

खुला महिलातर्फको मतगणना : १६ सय मत गन्दा डा.डिला संग्रौला अगाडि

  • 597
    SHARES
  • खुला महिलातर्फको मतगणना : १६ सय मत गन्दा डा.डिला संग्रौला अगाडि

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।

    खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा.डिला संग्रौला छिन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।

    भुसालले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएका छन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij