Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित

कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित

  • पौष ६, २०७८ मंगलवार २१:२२ बजे
  • 694
    SHARES
  • कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित

    काठमाडौं ।  नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

    मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित भएकी छन् । एक पदका लागि भएको निर्वाचनमा सिंहले मैना कार्की रावललाई पराजित गरेकी हुन् । विजयी सिंहले २६२४ र पराजित रावलले १९५५ मत प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij