Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

लुम्बिनी प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा खुमबहादुर पत्नी खड्का विजयी

लुम्बिनी प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा खुमबहादुर पत्नी खड्का विजयी

  • पौष ७, २०७८ बुधवार ०८:०१ बजे
  • 462
    SHARES
  • लुम्बिनी प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा खुमबहादुर  पत्नी  खड्का विजयी

    काठमाडौं ।  नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको मत परिणाम सार्वजनिक भएको छ ।

    पार्टी कार्यालयमा जारी मतगणनाको मंगलबार राति आएको नतिजा अनुसार लुम्बिनीबाट एक जना महिला केन्द्रीय सदस्यका लागि शिला शर्मा खड्का विजयी भएकी हुन् । उनी कांग्रेसका पूर्व नेता खुमबहादुर खड्काकी पत्नी हुन् ।

    त्यस्त लुम्बिनी प्रदेशका दुईजना खुला केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् । 

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij