Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

[टिप्पणी] स्थानीय सरकारले संघीय सरकारको निर्देशन मान्नु पर्दैन ? 

[टिप्पणी] स्थानीय सरकारले संघीय सरकारको निर्देशन मान्नु पर्दैन ? 

  • 1.2K
    SHARES
  • [टिप्पणी] स्थानीय सरकारले संघीय सरकारको निर्देशन मान्नु पर्दैन ? 

    स्थानीय सरकारले संघीय सरकारको निर्देशन मान्नुपर्छ भन्ने आम जनताको सोच हो । तर,सरकारको निर्देशन नमान्ने, शिक्षाको लागि वजेट नछुट्याउने र छुट्याइ हाले पनि कन्जुसी गर्ने स्थानीय तहले शिक्षा र बालशिक्षकलाई कुन रूपमा हेरेको छ ? भन्ने प्रश्न अहिले उठेको छ ।

    images

    जबसम्म बालबालिकालाई पढाउने शिक्षक आत्मनिर्भर हुँदैनन् तबसम्म सम्पूर्ण शिक्षा गुणस्तरीय बन्न सक्दैन । त्यसैले विद्यालयमा समान समयमा काम गर्ने सबै शिक्षक र कर्मचारीकाे तलब पनि समान हुनुपर्छ ।

    अझ बढी संवेदनशीलका साथ बालशिक्षकले हरेक बालबालिकाकालाई हेरचाह गरिरहेका हुन्छन् । तलबका लागि हामीले आन्दोलन गर्नुपर्ने भए यति धेरै नेता तथा जनप्रतिनिधिहरू कसका लागि ? गणतन्त्र ल्याएको के अर्थ  ?

    त्यसैले शिक्षामन्त्रीज्यू, हामी बालशिक्षक र विद्यालय कर्मचारीलाई केन्द्रबाटै तलब दिने व्यवस्था मिलाइ दिनुहोस् । टिका गिरी 

    शिक्षा सचिव भन्छन्- सरकारले तोकेको पारिश्रमिक इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई निशर्त दिनुपर्छ शिक्षा सचिव भन्छन्- सरकारले तोकेको पारिश्रमिक इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई निशर्त दिनुपर्छ   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology