वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक र निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ ।
निमावि तहको पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ ।
२९ मंसिरमा जारी भएको माध्यामिक तहको विज्ञापनको फारम १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।
परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।
माध्यमिक तह अंग्रेजी र गणित विषयको नमूना प्रश्नपत्र-२०७८
निमावि तहको गणित र अंग्रेजी विषयको नमूना प्रश्नपत्र-२०७८
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij