Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अफगानिस्तानमा तालिवानले गर्‍यो निर्वाचन आयोग विघटन

अफगानिस्तानमा तालिवानले गर्‍यो निर्वाचन आयोग विघटन

  • 569
    SHARES
  • अफगानिस्तानमा तालिवानले गर्‍यो निर्वाचन आयोग विघटन

    काबुल । तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ ।

    निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले सरकारले विघटन गरेको हो । ‘कमिसन अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन आवश्यक छ ।’

    पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहररूका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् ।

    देशमा स्वतन्त्र र निस्पक्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij