वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनको दिन पार्टीको झण्डा अंकित तोरणले पार्टी मुख्यालय पेरिसडाँडा सिँगारिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न जिल्लाबाट आएका नेता तथा प्रतिनिधि जम्मा भएका छन् ।
पार्टीको आठ औं महाधिवेशन (राष्ट्रिय सम्मेलन) प्रज्ञा भवन कमलादीमा दिउँसो तीन बजे उद्घाटन हुँदै छ ।
नेतृत्व परिवर्तनभन्दा विचार बहसमा केन्द्रित महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा महत्त्वका साथ हेरिएको छ ।
हेरौं केही तस्बिरहरू



Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij