Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कोरिया जानबाट रोकिएका नेपालीहरूको समस्या समाधान गर्न सांसदकाे माग [भिडियोसहित]

कोरिया जानबाट रोकिएका नेपालीहरूको समस्या समाधान गर्न सांसदकाे माग [भिडियोसहित]

  • चैत्र १८, २०७७ बुधवार १७:३६ बजे
  • 641
    SHARES
  • कोरिया जानबाट रोकिएका नेपालीहरूको समस्या समाधान गर्न सांसदकाे माग [भिडियोसहित]

    काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका र बिदामा आएका नेपाली कामदारहरूको समस्या समाधान गर्न र माग सम्बोधन गर्न सदनमा कुरा उठेको छ ।

    नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका र बिदामा आएका कोरिया जानबाट बञ्चित नेपाली श्रमिकहरूको माग सम्बोधन गर्न माग गरेकी छिन् ।

    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डा.संग्रौलाले तत्काल नेपाल र दक्षिण कोरिया सरकारबीच छलफल गरी उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेकी छिन् ।

    उनले भनिन्, ‘धेरै नेपाली कामदारहरू दक्षिण कोरिया जानबाट रोकिएको छन् । नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सहमति गरि उनीहको मागको व्यवस्थापन गरियोस् ।'

     

    भिडियाे

  • सम्बन्धित विषय:

  • # डा.डिला संग्रौला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij