Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६५ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६५ जना संक्रमित

  • 456
    SHARES
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६५ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १३२, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हाे ।

    यस अवधिमा देशभर २२५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ जनाको निधन भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेको छ । कुल सक्रिय संक्रमितमध्ये १९ सय ३८ जना उपत्यकाका रहेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij