Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

[टिप्पणी] माओवादीले पालुङटार भेलाबाट नै बाटो बिराएको हो

[टिप्पणी] माओवादीले पालुङटार भेलाबाट नै बाटो बिराएको हो

  • 509
    SHARES
  • [टिप्पणी] माओवादीले पालुङटार भेलाबाट नै बाटो बिराएको हो

    जन बिद्रोहको होइन शान्ति र संविधानको लाइन लिएर अगाडि बढ्नुपर्छ भन्ने डा.बाबुराम भट्टराईलाई जहिल्यै दक्षिणपन्थी विसर्जनवादीको धारे हात लगाइयो । कमरेडलाई अहिले महसुस भएछ- मुखमा शान्ति र संविधान, दिमागमा बिद्रोहको लाइन गलत थियो । ६ दिने असफल बिद्रोहको प्रयासले माओवादी ओरालो लाग्यो । पहिलो संविधानसभाबाटै संविधान निर्माणमा लागेको भए अहिलेभन्दा धेरै प्रगतिशील संविधान बन्थ्यो । माओवादीलाई जस आउँथ्यो । राज्यको समय र पैसा बर्बाद हुन्थेन । शान्ति र संविधानको लागि जनतासँग भोट मागेर बिद्रोहको लाइन पास गरेर माओवादीले गाेरखाकाे पालुङटार भेलाबाट नै बाटो बिराएको हो ।

    [टिप्पणीकर्ता जनता समाजवादी विद्यार्थी युनियनका अध्यक्ष हुन् । उनले नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि संक्षिप्त टिप्पणी गरेका हुन् ।]

    माओवादीकाे राजनीतिक  प्रतिवेदन पढेपछि बाबुरामको टिप्पणी- अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए ! शुभकामना ! माओवादीकाे राजनीतिक प्रतिवेदन पढेपछि बाबुरामको टिप्पणी- अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए ! शुभकामना !

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology