Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 

अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 

  • पौष १३, २०७८ मंगलवार २२:२६ बजे
  • 783
    SHARES
  • अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 

    अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा आज एकजना कोभिड–१९ संक्रमितको ज्यान गएको छ । कोभिड संक्रमण भएपछि अस्पतालमा उपचाररत जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ हँसपुरका एकजना वृद्धको आज ज्यान गएको हो । 

    ज्वरो, निमोनिया, दम र स्वासप्रस्वासको समस्या रहेका ७१ वर्षीय वृद्धको ज्यान गएसंगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड–१९ संक्रमण

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij