Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

माओवादी नेता वर्षमान पुन डिस्चार्ज

माओवादी नेता वर्षमान पुन डिस्चार्ज

  • 585
    SHARES
  • माओवादी नेता वर्षमान पुन डिस्चार्ज

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् ।

    उनको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन आज डिस्चार्ज भए पनि उनी तीन दिनपछि नेपाल फर्किने भएका छन् ।

    माओवादी केन्द्रको महासचिवमा पुनको पनि दाबी भएकाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी टुंगो लगाउन सकेका छैनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij