Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

यस्ताे देखियाे काठमाडौंमा सिके राउतको पार्टीको प्रदर्शन [फोटो फिचर]

यस्ताे देखियाे काठमाडौंमा सिके राउतको पार्टीको प्रदर्शन [फोटो फिचर]

  • 161
    SHARES
  • यस्ताे देखियाे काठमाडौंमा सिके राउतको पार्टीको प्रदर्शन [फोटो फिचर]

    काठमाडौं । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए । 

    बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । 
     

    janamat-1-.jpg

    janamat-4-.jpg

    janamat-3-.jpg

    janamat-10-.jpg

    janamat-9-.jpg

    janamat-8-.jpg

    janamat-7-.jpg

    janamat-6-.jpg

    janamat-13-.jpg

    janamat-14-.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology