Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु

  • पौष २१, २०७८ बुधवार १८:५२ बजे
  • 98
    SHARES
  • वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु

    सप्तरी । अग्नि साइर कृष्णा सवरण गाउँपालिका–६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।

    एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव सोमबार घर ल्याइएको छ । आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए ।

    तर, उनको मंसिरमा दुबईमै ज्यान गएको छ । उनका दुई छोरा र पत्नी छन् ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology