काठमाडौं । पछिल्लो २४ घण्टामा २७२७ जनाको नमुना परीक्षण गर्दा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १६१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
त्यसैगरी एकजनाको संक्रमणकै कारण मृत्यु भएको छ । योसमेत हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij