Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कमल थापाले गरे नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्ने आनन्दराज बतासको बचाउ

कमल थापाले गरे नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्ने आनन्दराज बतासको बचाउ

  • 599
    SHARES
  • कमल थापाले गरे नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्ने आनन्दराज बतासको बचाउ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।

    सत्ता र राजनीतिक संरक्षणको सिँढीमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् । 

    ‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    बतासबाट कानून उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij