Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

नेपाललगायत मुलुकबाट श्रमिक भर्ना गर्न मलेसियाले छिट्टै आवेदन खुलाउने

नेपाललगायत मुलुकबाट श्रमिक भर्ना गर्न मलेसियाले छिट्टै आवेदन खुलाउने

  • 67
    SHARES
  • नेपाललगायत मुलुकबाट श्रमिक भर्ना गर्न मलेसियाले छिट्टै आवेदन खुलाउने

    काठमाडौं । मलेसियाले नेपाललगायत मुलुकबाट श्रमिक भर्ना गर्न छिट्टै आवेदन खुला गर्ने तयारी गरेको छ ।

    मलेसियाका मानव संशाधनमन्त्री सेरी साराभनानले मंगलबार दिएको जानकारीअनुसार नेपालसहित विभिन्न स्रोत देशबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गरिने भएको हो । 

    ‘निकट भविष्यमै रोजगारदाताहरूले स्रोत देशबाट श्रमिक भर्ना गर्न अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाएको छु’, विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘रोजगारदाताले आवेदन दिन बिचौलिया वा तेस्रो पक्षलाई पैसा नदिन अनुरोध गर्छु ।’

    त्यस्तो आवेदन लिने प्रक्रिया डेढ वर्षदेखि अवरुद्ध छ । मलेसियाले नेपालबाट पनि २०७६ चैत पहिलो सातादेखि श्रमिक भर्ना गरेको छैन ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology