Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता दिंदै सरकार 

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता दिंदै सरकार 

  • 10.4K
    SHARES
  • शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता दिंदै सरकार 

    पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

    शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

    नगर प्रमुख अशोककुमार शाहीका अनुसार राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले एक लाख प्रोत्साहन भत्ता पाउने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij