Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक

  • 544
    SHARES
  • वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

    images

    किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ ।

    भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology