Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

भुमिमा सहकारी संस्थाको १०औँ साधारणसभा सम्पन्न 

भुमिमा सहकारी संस्थाको १०औँ साधारणसभा सम्पन्न 

  • पौष २९, २०७८ बिहिवार २०:१५ बजे
  • 70
    SHARES
  • भुमिमा सहकारी संस्थाको १०औँ साधारणसभा सम्पन्न 

    बैतडी । भुमिमा महिला कृषि सहकारी संस्था लिमिटेड बैतडीको १०औँ साधारणसभा आज सम्पन्न भएको छ ।  ‘आधा पुरुष आधा नारी जमिनमा हक बराबरी’ भन्ने मुल नाराका साथ आज सहकारी संस्थाकै प्रांगणमा साधारणसभा सम्पन्न गरिएको हो । सहकारी संस्थाका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको साधारणसभामा सेयर सदस्यहरुको सहभागीता थियो । 

    कार्यक्रममा सहकारीका कोषाध्यक्ष गीता सिनालले ४० लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । उक्त सहकारी संस्थामा २सय महिलाहरु सेयर सदस्य रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # सहकारी संस्था

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology