Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

शिक्षकका माग सम्बोधन गर्न कार्यदल बनाउँदै शिक्षामन्त्री

शिक्षकका माग सम्बोधन गर्न कार्यदल बनाउँदै शिक्षामन्त्री

  • 4.2K
    SHARES
  • शिक्षकका माग सम्बोधन गर्न कार्यदल बनाउँदै शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा छुट अस्थायी करार शिक्षकलाई सहभागी गराउने विषयमा सुझाव लिन कार्यदल बनाउने तयारी गरेका छन् ।

    छुट अस्थायी करार शिक्षक संघर्ष समितिले मंगलबार मन्त्री पौडेललाई भेटेर आफूहरूले पटक-पटक स्थायी प्रक्रियामा लैजान आग्रह गरे पनि सरकारले नसुनेको भन्दै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ध्यानाकर्षण गराएको थियो ।

    शिक्षामन्त्री पौडेलले कुन बाटोबाट छुट अस्थायी करार शिक्षकका मागलाई सम्बोधन गर्दा सहज हुन्छ त्यो बाटो पत्ता लगाउन कार्यदल बनाउन लागेका हुन् ।

    मन्त्रालय स्रोतकाअनुसार मन्त्री पौडेलले १५ दिनभित्र कार्यदल बनाएर साे कार्यदललाई सुझावसहितको प्रतिवेदन ल्याउन निर्देशन दिने बताइएकाे छ ।

    शिक्षकहरूले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र, परीक्षामा सहभागी गराउन माग शिक्षकहरूले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र, परीक्षामा सहभागी गराउन माग 

    स्थानीय सरकारले समस्या नसुनेपछि शिक्षामन्त्री र शीर्षस्थ नेताहरू भेट्न पुगे इसीडी शिक्षक  स्थानीय सरकारले समस्या नसुनेपछि शिक्षामन्त्री र शीर्षस्थ नेताहरू भेट्न पुगे इसीडी शिक्षक 

    मन्त्रालयमै पुगेर इसीडी शिक्षकहरूले समस्या सुनाउँदा शिक्षामन्त्री पौडेलले के भने ? मन्त्रालयमै पुगेर इसीडी शिक्षकहरूले समस्या सुनाउँदा शिक्षामन्त्री पौडेलले के भने ?

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology