Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

वीर अस्पतालका ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

वीर अस्पतालका ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

  • 70
    SHARES
  • वीर अस्पतालका ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

    काठमाडौं । गएको २ दिनयता वीर अस्पतालमा कार्यरत ३० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

    अस्पतालका कोभिड-१९ युनिफाइड अस्पताल प्रमुख डा.भुपेन्द्र बस्नेतका अनुसार अस्पतालका विभिन्न वार्ड, आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण भएको बताए ।

    उनका अनुसार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण तीव्र रुपले फैलिएपछि जनशक्तिको अभाव हुने अवस्था आएको छ ।

    यसअघि बिहिबार त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology