Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोना अपडेट : एकैदिन पाँच हजार बढी संक्रमित 

कोरोना अपडेट : एकैदिन पाँच हजार बढी संक्रमित 

  • 571
    SHARES
  • कोरोना अपडेट : एकैदिन पाँच हजार बढी संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

    देशभर २० हजार ५६० जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको निधन भएको छ ।

    नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५  पुगेको छ ।

     

    271512675_461158812294352_516842197370275751_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology