Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

काेराेना : काठमाडौंमा थपिए २६०७ संक्रमित 

काेराेना : काठमाडौंमा थपिए २६०७ संक्रमित 

  • 97
    SHARES
  • काेराेना : काठमाडौंमा थपिए २६०७ संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमााडौं उपत्यकाका तीन जिल्लामा २६ सय ७ जना काेराेना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९ सय १३, ललितपुरमा ३ सय ७७ र भक्तपुरमा ३ सय १७ जना संक्रमित थपिएका हुन् ।

    आज शुक्रबार देशभर ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको संक्रमणबाट निधन भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology