Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

माओवादी केन्द्रबाट मन्त्री बनेकी शशी श्रेष्ठले गरिन ऐतिहासिक काम, चौतर्फी प्रशंसा

माओवादी केन्द्रबाट मन्त्री बनेकी शशी श्रेष्ठले गरिन ऐतिहासिक काम, चौतर्फी प्रशंसा

  • 17.4K
    SHARES
  • माओवादी केन्द्रबाट मन्त्री बनेकी शशी श्रेष्ठले गरिन ऐतिहासिक काम, चौतर्फी प्रशंसा

    काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागले पैतृक सम्पत्तिमा समान हकबारे मन्त्रालयले गत मंसिर ९ मा गरेको निर्णय कार्यान्वयन गराउन मालपोत कार्यालयहरूलाई निर्देशन दिएको छ ।

    images

    नेकपा माओवादी केन्द्रबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी शशी श्रेष्ठले पैतृक सम्पत्तिमा छोरा र छोरीबीच समान हक हुने निर्णय गरेकी थिइन् ।

    समान हकबारे ऐतिहासिक निर्णय गरेकाे भन्दै मन्त्री श्रेष्ठको यतिखेर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । 

    271804259_1043423246500820_5326625327911427648_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology