Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

माओवादी केन्द्रबाट मन्त्री बनेकी शशी श्रेष्ठले गरिन ऐतिहासिक काम, चौतर्फी प्रशंसा

माओवादी केन्द्रबाट मन्त्री बनेकी शशी श्रेष्ठले गरिन ऐतिहासिक काम, चौतर्फी प्रशंसा

  • 16.3K
    SHARES
  • माओवादी केन्द्रबाट मन्त्री बनेकी शशी श्रेष्ठले गरिन ऐतिहासिक काम, चौतर्फी प्रशंसा

    काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागले पैतृक सम्पत्तिमा समान हकबारे मन्त्रालयले गत मंसिर ९ मा गरेको निर्णय कार्यान्वयन गराउन मालपोत कार्यालयहरूलाई निर्देशन दिएको छ ।

    नेकपा माओवादी केन्द्रबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी शशी श्रेष्ठले पैतृक सम्पत्तिमा छोरा र छोरीबीच समान हक हुने निर्णय गरेकी थिइन् ।

    समान हकबारे ऐतिहासिक निर्णय गरेकाे भन्दै मन्त्री श्रेष्ठको यतिखेर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । 

    271804259_1043423246500820_5326625327911427648_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology