Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

  • पौष ३०, २०७८ शुक्रवार १८:४१ बजे
  • 86
    SHARES
  • नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

    काठमाडौं । नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

    अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नोवेल मेडिकल कलेज

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology