Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

  • पौष ३०, २०७८ शुक्रवार २०:५१ बजे
  • 84
    SHARES
  • एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

    खोटाङ । नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाललगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् । 

    दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् । 

    एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिइन् । उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology