Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने

विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने

  • पौष ३०, २०७८ शुक्रवार २१:४८ बजे
  • 77
    SHARES
  • विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने

    काठमाडौं ।  कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभाडजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ । 

    सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ । 

    पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
     

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology