वेबटिभी खबर
काठमाडाैं । पछिल्लाे २४ घण्टामा १५ हजार १३१ जनाकाे नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
याे अवधिमा ४३५ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी काेराेनाका कारण थप ३ जनाकाे निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij