Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूका लागि जारी गर्यो यस्तो सूचना [सूचनासहित]

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूका लागि जारी गर्यो यस्तो सूचना [सूचनासहित]

  • 10.2K
    SHARES
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूका लागि जारी गर्यो यस्तो सूचना [सूचनासहित]

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयका लागि आवेदन खुलाएको छ ।

    images

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत  ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि केन्द्रले माघ १ गते सूचना जारी गरेको हो । 

    आवेदन दिन इच्छुक विद्यालयले यही माघ १५ गतेभित्र स्थानीय तहमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा आवेदन पठाउनु पर्नेछ ।

    त्यस्तै सम्बन्धित इकाईले प्रस्तावको प्राथमिकीकरण गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माघ २२ सम्म पठाउनु पर्ने सूचनामा उल्लेख छ ।

    हेर्नुहोस् सूचना 

    noticeweb.JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology