Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जना नेकपा एस प्रवेश, झाँक्री र गौतमले स्वागत गरे 

एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जना नेकपा एस प्रवेश, झाँक्री र गौतमले स्वागत गरे 

  • 5.1K
    SHARES
  • एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जना नेकपा एस प्रवेश, झाँक्री र गौतमले स्वागत गरे 

    काठमाडौं । नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका-५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij